
काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार, हालसम्म २० जनाको मृत्यु भएको छ भने । उद्धार कार्य जारी छ । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिन उडान परियोजना
स्मार्ट कनेक्टिभिटी सहितको सुजुकी एक्सेस १२५ सार्वजनिक
अब सरकारी निवेदन र फारम भर्न पैसा नलाग्ने, मार्गदर्शन २०८३ जारी
दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर र सुविधा
भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन, के सुविधा थपिए ?
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी