
काठमाडौं । बागमती प्रदेश सरकारले आज वैशाख २४ गतेका लागि बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको दिनको स्मरणमा सार्वजनिक बिदा सहित यो दिवस मनाउन लागिएको हो।
सार्वजनिक बिदा भएकोले आज बागमती प्रदेश सरकार मातहतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ। यद्यपि संघीय सरकार मातहतका कार्यालय र संघ संस्थाहरूमा भने यो बिदा लागू हुने छैन।
फेसबुक प्रतिक्रिया













समाचार
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित
रास्वपाको प्रवक्तामा खरेल, सहमहामन्त्रीमा यादव, अझै पूरा भएन केन्द्रीय समिति
बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डीडीसीको बजार दुबईमा विस्तार, पहिलोपटक ६ सय किलो घ्यू पठाइँदै