
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको बजार आज भने २२.२१ अंकले बढेको हो ।
आज सेयर बजार परिसूचक २७७७.५८ विन्दुमा पुगेको छ । आज १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन् । आज सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।
आज सेन्सेटिभ इन्डेक्स २.७८ अंकले बढेर ४७३.५१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्यमा गिरावट आएको छ ।
परिसूचक बढेको दिन कारोबार रकम भने घटेको छ । आज सेयर बजारमा ३४६ कम्पनीका १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर ६१ हजार ५२७ पटक खरिद बिक्री हुँदा ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू