
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १२ लाख भन्दा बढी सेयरको लकइन अवधि साउनमा सकिने भएको छ । कम्पनीले एक सूचना जारी गरेर १२ लाख ९ हजार १६९.५ कित्ता सेयरको लकइन अवधि साउन ६ गते सकिने भएको हो ।
सूचना अनुसार संस्थापक सेयरधनीहरुको १० लाख ७२ हजार ४३४ कित्ता, स्थानीय बासिन्दाका लागि निष्काशन गरि बाँडफाँड गरिएको १ लाख ३४ हजार ५४.८० कित्ता र संस्थाका कर्मचारीका लागि बाँडफाँट गरिएको २ हजार ६८०.७० कित्ता सेयरको लकइन अवधि साउन ६ गते सकिन लागेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन