
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख कित्ता भन्दा बढी कित्ताको लकइन अवधि भदौमा सकिने भएको छ । कम्पनीले एक सूचना जारी गरेर संस्थापक समूह, स्थानीय बासिन्दा र कर्मचारीहरुको लागि बाँडफाँड गरिएको सेयरको लकइन अवधि भदौ २ गते सकिने भएको हो ।
कम्पनीको संस्थापक समूहको ५२ लाख कित्ता, स्थानीय वासिन्दाका लागि छुट्याएको १ लाख ८३ हजार ३८९ कित्ता र कर्मचारीका लागि छुट्याएको ४० हजार कित्ता गरि कुल ५४ लाख २३ हजार ३८० कित्ता सेयरको लकइन अवधि भदौ २ गते सकिने भएको हो । उक्त सेयर भदौ २ गते पछि बिक्री वितरण गर्न सकिने कम्पनीले जनाएको छ । तर कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहका कर्मचारीहरुको हकमा भने सेयर खरिद बिक्री गर्न पाइने छैन ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व