
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।
सिआइबीका अनुसार भट्टराईमाथि राहदानी ऐन अन्तर्गत कसुर गरेको आरोप छ। अनुसन्धानका क्रममा ट्राभल डकुमेन्ट बनाउन नमिल्ने व्यक्तिलाई ट्राभल डकुमेन्ट उपलब्ध गराएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल