
काठमाडौं । नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३३४ वटा कम्पनीको १ करोड ३ लाख १३ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम ८४ करोड ८४ लाख रुपैयाँले घटेको हो । विहीबार कारोबार रकम ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँ थियो।
सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले घटेर ४६३.५६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२८ अंकले घटेको छ ।
यस दिन ९ उप समूह घटेका छन् भने ४ उप समुह बढेको छ । बैंकिङ ०.२४ प्रतिशत, विकास बैंक ०.२१,वित्त ०.७०, होटल्स तथा पर्यटन समूह ०.२७, जलविद्युत ०.१३, लगानी ०.१७, जीवन बीमा ०.३१, निर्जीवन बीमा ०.२४ र अन्य समूह ०.१४ प्रतिशतले घटेका छन् । उत्पादन र प्रशोधन ०.२५, लघुवित्त ०.०१, म्युअुचल फण्ड ०.५२ र व्यापार समूह ०.१४ प्रतिशतले बढेका छन्।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने