
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको असारमा ७ करोड रुपैयाँ बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले कात्तिकमा १८९ वटा दाबीको भुक्तानी गरेको हो। जसअनुसार कम्पनीले ती दाबीको ७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ।
असारको कुल दाबी भुक्तानीमा म्यादी बीमाको हिस्सा धेरै रहेको छ। यो बीमाको कम्पनीले १४६ वटा दाबीको २ करोड ५२ लाख ४ हजार ६९८ रुपैयाँ भुक्तानी गरेको छ। यसैगरी परम्परागत बीमाको २४ वटा दाबीको कम्पनीले २ करोड ४२ लाख ९९ हजार ५७०.६६ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनी वैदेशीक रोजगारको १९ वटा दाबीको २ करोड ११ लाख ५१ हजार १५१.६५ रुपैयाँ भुक्तानी गरेको छ।

फेसबुक प्रतिक्रिया












समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
धनुषामा हरियाली प्रवर्द्धन : ६६.५ हेक्टरमा वृक्षरोपण