
काठमाडौं । रसुवाको बाढीमा परेर ९३४ जना मजदुर बेपत्ता भएका छन् । गत बुधबार आएकोबाढीमा निर्माणाधिन जलबिधुतमा कार्यरत उनीहरु बेपत्ता भएका हुन ।
उद्दार टोलीले २५० जनाको उद्दार गरेपगि अन्य भने सम्पर्कमा नभएको स्वतन्त्र उर्जा उत्पादकको संस्था ईप्पानले जानकारी दिएको छ । कतिपय सम्पर्कमा आएका मजदुरको उद्दार हुन सकेको इप्पानले जनाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
शेर्पा संघको राहत अभियान, एकैदिन १२ लाख संकलन
प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को फाइनलमा प्रवेश
सूर्य नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ करोड सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई क्यापिटलद्वारा १० लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने सानिमा रिलायन्स लाइफको घोषणा
लुम्बिनी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
एनसेलले बढायो बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
अकल्पनीय बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन