
काठमाडौं । आइतबार बिहान भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूलीमा आधा घण्टामा ३ मिटरसम्म जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ४ बजेतिर जिल्ला प्रहरी कार्यालय रसुवाबाढी बाढी आएको जानकारी प्राप्त भएको थियो ।
उक्त बाढीका कारण बिहान ६:१० सम्म गल्छीस्थित त्रिशूलीमा जलसतह आधा घण्टामा ३ मिटरसम्म बढेको हो । कालीखोलामा पनि जलसतह बढेको बताइएकाे छ । सावधानी अपनानउन महाशाखाले आग्रह गरेकाे छ ।
फेसबुक प्रतिक्रिया











समाचार
बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा