
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्टहरू प्रहरीले हटाएको छ। राति टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले ती टेन्टहरू हटाइएको प्रहरीले जनाएको छ।
रातिको समयमा राखिने टेन्ट हटाइए पनि दिउँसो माइतीघरमा हुने विरोध कार्यक्रम तथा प्रदर्शनहरूमा भने रोक नलगाइएको प्रहरीले स्पष्ट पारेको छ।
फेसबुक प्रतिक्रिया












समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
तेलको मूल्य घट्ने ट्रम्पको दाबी
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा