
काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका व्यक्तिको खोजीका क्रममा शनिबार ११ जनाको शव उद्धार गरी बाहिर निकालिएको छ।
सम्बन्धित आयोजनाका प्रतिनिधिसहित परिचालन भएको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा आयोजनाको अडिट-३ टनेल (सुरङ्ग) को जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा शवहरू फेला पारेको हो। उद्धार टोलीले असोज ३ गते १२:३० बजेसम्म ११ वटा शव बाहिर निकाल्न सफल भएको छ।
बाढीका कारण अझै केही व्यक्तिहरू सम्पर्कविहीन रहेकाले बाँकीको खोजी तथा उद्धार कार्य टोलीद्वारा निरन्तर जारी राखिएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम