
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । गएको सिजनको विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई हराउँदै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २–० को जित प्राप्त गरेको हो ।
सिटीको लागि एर्लीङ हालान्ड र माटियो कोभाचिचले १–१ गोल गरे । सिटीले जितसँगै ३ अङ्क जोडेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा ब्रेन्टफर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको छ । योसँगै ब्रेन्टफर्डले पनि नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत आज राति टोटेनहम र लेस्टर सिटी खेल्दैछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान
राष्ट्रपति पौडेलद्वारा डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानित
टिभेट ऐन उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड
यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै
सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
भोलि बिहान ९ बजेदेखि १८औँ संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत