
काठमाडौं । नेपाली टोलि क्यानडामा सुरु भएको टि–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पराजित भएको छ । गए राति भएको खेलमा नेपाली टोली क्यानडासँग १४ रनले पराजित भएको हो ।
कप्तान रोहितकुमार पौडेलबाहेक अन्य खेलाडी चल्न नसक्दा नेपाल घरेलु टोलीसँग पराजित भएको हो । क्यानडाले दिएको १२४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान रोहितले सर्वाधिक ३७ रन बनाए । कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
क्यानडाका कलिम सानाले सर्वाधिक चार विकेट लिए । साद बिन जाफरले तीन र प्रविण कुमार र अखिल कुमारले समान एक विकेट लिए ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह