
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका ल्याएको छ । शनिबार थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा खसीबोका झारिएको हो। खाद्यले विभिन्न जिल्लाका किसानहरूसँग खसीबोका किनेर काठमाडौंमा बजारमूल्य भन्दा केही सहुलियत गरेर उपभोक्ताहरूलाई बिक्री वितरण गर्छ ।
उपभोक्ताले खसीबोका प्रतिकिलो ६८० र च्यांग्रा १२ सय ६० रुपैयाँ प्रतिकिलोमा पाउनेछन् । कम्पनीले दसैं तिहार लक्षित खसीबोका खरिदका लागि ४ करोड रूपैयाँ बजेट छुट्याएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४ सय किलोमिटर सडक निर्माण
अमेरिकी आक्रमण भए निर्णायक जवाफ दिने तेहरानको चेतावनी
पुराणको रकमबाट घाट निर्माण
साढे १० लाख बढी कित्ता सेयर बिक्री गर्दै पञ्चकन्या पावर डेभलपमेन्ट
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी
नेष्डो समृद्ध लघुवित्तमा रोजारीको अवसर