
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिड माथि फराकिलो जित निकालेको छ । गए राति घरेलु मैदान सेन्टियागो बर्नबेउमा भएको खेलमा रियल मड्रिड बार्सासँग ४–० गोलले पराजित भएको हो ।
बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यामल र राफिन्हाले एक–एक गोल गरे । यो जितसँगै बार्सिलोना ११ खेलमा ३० अंकका साथ शीर्ष स्थानमा छ । पराजित रियल २४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल