
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्न अनुमति पाएको छ । बोर्डले कम्पनीलाई २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको लागि स्वीकृति दिएको हो ।
कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २२ लाख ५० हजार कित्ता बराबरको २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
क्रेस्ट माइक्रो लाइफको प्रधान कार्यालय कर्णाली प्रदेशको सुर्खेतमा रहेको छ । त्यस्तै कम्पनीको दर्ता कार्यालय ललितपुरको सानेपामा रहेको छ । यसले नेपालको दुर्गम क्षेत्रहरूमा समेत बीमा सेवा पु¥याउँदै आएको छ । २३ शाखा र १ हजार भन्दा बढी एजेन्टहरूको सञ्जाल विस्तार गर्दै कम्पनीले आफ्नो सेवा ग्रामीण समुदायसम्म पु¥याउन सफल भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे