
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले काठमाडौं महानगरपालिकालाई १ करोड भन्दा बढी सम्पत्ति कर बुझाएको छ । डीडीसीले विगत ३२ बर्षदेखिको कर यही माघ ३ गते महानगरपालिमामा दाखिला गरेको हो ।
डीडीसीले उक्त कर तिर्न अटेरी गरेपछि महानगरले कर असुल्न कडाइ गरेको थियो । महानगरअनुसार डीडीसीले आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको घरजग्गा सम्पत्ति करको मूल्यांकन गरेर १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर वापत रकम दाखिला गरेको हो ।
डीडीसीले माघ ३ गते महानगरको वडा नम्बर २६ को कार्यालय लैनचौरमा उक्त सम्पत्ति कर बुझाएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’