
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले उल्भ्सलाई ३–१ गोलले हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले उल्भ्सलाई पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको हो ।
चेल्सीको २२ खेलमा ४० अंक भएको छ । यस्तै १७ औं स्थानको उल्भ्सको समान खेलमा १६ अंक छ । प्रिमियर लिगमा २१ खेलमा ५० अंकका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा २२ खेलमा ४४ अंक रहेको आर्सनल दोस्रो स्थानमा छ । समान खेलमा समान अंक रहेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम