राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा सुन्दर पन्थी नियुक्त

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थीलाई नियुक्त भएको छ । कम्पनीको संचालक समितिले पन्थीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सीईओ बन्नका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको थियो । सर्टलिष्टमा सुन्दर पन्थी सहित महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव रहेका थिए । चार प्रतिस्पधीलाई उछिन्दै पन्थी अबको चार वर्षको लागि कम्पनीको सीईओ बनेर नेतृत्व गर्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार