
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो।
संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको तीनकुनेस्थित कमपनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ। कम्पनीले बिक्रीमा राखिएको सेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन।
विद्यमान संस्थापक सेयरधनीहरूले तोकिएको अवधिभित्र निवेदन पेस नगरेमा अन्य व्यक्ति वा संस्थाहरूमा शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह