पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घेटाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेट, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो । त्यस्तै हवाई इन्धनमा आन्तरिकबतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार