
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् । गएराति भएको खेल बराबरी हुँदा सिटीले च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ ।
यो बराबरीसँगै सिटीको ३६ खेलमा ६५ अङ्क भएको छ । सिटी तालिकाको तेस्रो स्थानमा छ । तालिकाको पुछारमा रहेको टोली साउथह्याम्पटन समान ३६ खेलमा १२ अङ्क छ ।
प्रिमियर लिगमा गएराति भएका अरू खेलमा एभर्टनले फुलहमलाई ३–१ ले, ब्राइटनले उल्भ्सलाई २–० ले, ब्रेन्टफोर्डले इपस्विच टाउनलाई १–० ले हरायो । त्यस्तै एस्टनभिल्लाले बर्नमाउथलाई १–० गोलले हराएको छ । अङ्कतालिकामा शीर्ष स्थानको लिभरपुलले यसअघि नै लिगको उपाधि जितिसकेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम