
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य बिहीबार मध्यान्न ३ बजेट ल्याउने भएको छ । बिहीबार ३ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने कार्यसूची तयार भएको छ ।
दुवै सदनको संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
तीन बजे बजेट प्रस्तुत गरिने भएपछि सांसदहरुलाई दिनको २ः४५ बजे अगाडि नै संयुक्त सभाको बैठकको लागि प्रतिनिधि सभाको बैठक कक्षमा उपस्थित हुन भनिएको छ । भोली नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम