
काठमाडौं । एसभी मामेन्डोर्फ भीआर बैंक कपमा सहभागी हुन फुटबल टोली बिहीबार जर्मनी जाने भएको छ । प्रतियोगिता जुन ५ देखि १५ तारिखसम्म हुनेछ ।
खेलाडीमा नदुप प्रसाईं, स्पर्ष राई, जोसेफ गुरुङ, निर्विग्न ढकाल, श्रीयान्श पन्त, श्रीशान्त योगी, प्रयन केसी, श्रीभास खरेल, प्रिशा श्रेष्ठ, सश्याकप्रसाद प्रधान, विराज गौतम, गौरव अधिकारी, ओम दवाडी, निस्कर्षराज शाक्य, अमन घिमिरे, आर्यन श्रेष्ठ, आयुश श्रेष्ठ, जसन नाम्सेल डेविस वज्राचार्य, युजन तिमल्सिना, निसान महतो, वैभव गोयल, समर्पण बबी सेढाईं, अनमोल न्यौपाने, आइडेन श्रेष्ठ, सशांक भण्डारी, आशुतोष मल्होत्रो, अनब लामा, आतिस श्रेष्ठ, आर्यावीर सिंह, सुविस कायश्थ, अर्हान बाँस्कोटा, सिभान्स भट्टराई, तेन्जिङ शेर्पा, भविष्य शाह र पेम्बा नुर्बु भोटे रहेका छन् । खेलाडीहरु विभिन्न ३ उमेरसमूहमा विभाजन भएर प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
अफिसियलमा श्रीबहादुर योगी, चन्दिका जोशी र होमनाथ तिमल्सिना, प्रशिक्षकमा थमन भुसाल, कृष्ण तामाङ र ले मेन्सन तथा फिजियोथेरापिष्टमा रविन्द्र बस्नेत छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह