
काठमाडौं । स्पेन नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गत राति भएको खेलमा फ्रान्सलाई ५–४ गोल अन्तरले पराजित गर्दै स्पेन उपाधि नजिक पुगेको हो ।
अब उपाधिका लागि स्पेनले पहिलो सिजनको विजेता पोर्चुगलसँग खेल्ने छ । पोर्चुगलले जर्मनीलाई हराएर फाइनमा स्थान सुरक्षित गरेको थियो । गए रातिको खेलमा स्पेनलाई जित दिलाउन लामिन यामालको २ गोल गरे । त्यस्तै निको विलियम्स, मिकेल मेरिनोकाले र पेड्रीले एक एक गोल गरे । फ्रान्सका लागि केलिन एमबाप्पे, रायन चेर्की र डानी भिभियनले एक एक गोल गरे ।
अब आइतबार म्युनिखमा स्पेन र पोर्चुगलले फाइनल खेल्नेछन् । फ्रान्स र जर्मनीबीच स्टुटगार्टमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह