
काठमाडौं । १२ दिने चलिरहेको इरान इजरायल तनावका कारण बन्द रहेको हवाई मार्ग इरानले पुनः खोल्न थालेको छ । दुई देशबीचको तनाव केही कमभएसँगै इरान सरकारले देशको पूर्वी भागको हवाई मार्ग र केही विमानस्थलहरू पुनः व्यावसायिक उडानका लागि खोलेको हो ।
इरानी सरकारी समाचार संस्था आईआरएनएलाई उद्धृत गर्दै बीबीसीले राजधानी तेहरानका इमाम खुमैनी र मेहराबाद विमानस्थल भने अझै पनि बन्द रहेको जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो