
काठमाडौं । कालीमाटी तरकारी बजारमा काभ्रेबाट बिक्रीका लागी ल्याइएको घिउ सिमी खान अयोग्य भएको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा काभ्रेकी शान्ता ढुङगानाले बिक्रीका लागी ल्याएको घिउ सिमीमा अत्यधिक विषादी भेटीएको छ ।
किसान ढुङगानाले बिक्री गर्न ल्याएको घिउ सिमीमा ८६.५४० प्रतिशत अर्गानोफस्फेट भेटीएको छ । समितिका अनुसार ८६.५४० प्रतिशत अर्गानोफस्फेट भेटिएको घिउ सिमी खान अयोग्य हुन्छ ।
समितिका अनुसार ४५ प्रतिशत भन्दा बढी अर्गानोफस्फेट भेटीयो भने त्यो तरकारी तथा फलफूल खान अयोग्य हुन्छ । त्यसलाई बिसर्जन गर्नुपर्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह