बंगलादेशमा विमान दुर्घटना हुँदा १९ को मृत्यु

काठमाडौं । बंगलादेशमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । बंगलादेशको वायु सेनाको एफ७ विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको हो ।

सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो । वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको जानकारी दिएका छन् । दुर्घटनामा १६४ जना घाइते भएका छन् । घाइतेहरूको ढाकास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार