
काठमाडौं । सुन आयतबाट करिब २ अर्ब रुपैयाँ बरारको राजस्व संकलन भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा सुन आयतबाट राज्यले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार रुपैयाँ राजस्व प्राप्त गरेको हो ।
यो अवधिमा नेपालले वैधानिक माध्यमबाट झन्डै १ हजार ४०० किलो सुन आयात गरेको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले १३ लाख ८९ हजार ५१६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ ।
उक्त आर्थिक वर्ष १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा सुन पहिलो १५ वस्तुभित्र परेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन