
सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार साँझ करिब ७ः१० बजे भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोमा सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले राजमार्गको उक्त खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। राजमार्ग अवरुद्ध भएसँगै सवारी साधनहरू बाटोमै रोकिएका छन्। पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्न सडक विभाग र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो