
काठमाडौं । कर्णाली प्रदेशकोकृषि क्षेत्रको उन्नयनमा आफूलाई केन्द्रित गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा भौतिक प्रगति औसत गरेको छभने वित्तीय उपलब्धि ६९ प्रतिशत हासिल गरेको छ ।
वुधबार यहाँ भएको वार्षिक प्रगति समीक्षामा उक्त जानकारी दिइएको हो । उक्त आवमा कालिकोट कृषि विकास कार्यालयले ९६.६९ प्रतिशत वित्तीय प्रगति गरेको थियो । ब्याज अनुदान कार्यक्रमअन्तर्गत छ बैंकमार्फत एक अर्ब ४४ करोड लगानी गरिएको तथा त्यसबाट ५३५ जना कृषि व्यवसायी लाभान्वित भएका जनाइएको छ ।
त्यस अवसरमा दिइएको जानकारीअनुसार गत आवमा ३६५ मेट्रिक टन अदुवा तथा बेसार जर्मनी निर्यात भएको, दुई हजार कृषक प्रागांरिक प्रमाणीकरणमा आवद्ध भएका, सात सय ४७ वटा साना सिंचाई योजनाबाट दुई हजार १ ४२ हेक्टरमा सिंचाइ सेवा सुधार भएको तथा ९०० हेक्टरमा सिंचाइ सुविधा विस्तार भएको छ ।













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने