
रसुवा । गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चेदेखि खन्तीसम्मको पैदल मार्ग मर्मत गरिएको छ। साप्चेदेखि त्रिशूली खोला, मिनी गोसाइँकुण्ड, ब्रागाङ हुँदै खन्तीसम्मको करिब चार किलोमिटर लामो उक्त पैदल मार्ग मर्मत गरिएको हो ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार खन्तीदेखि देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक, गणेश गौडा हुँदै तीर्थस्थलसम्मको पैदल मार्गको सरसफाइ समेत गरिएको छ । उक्त मार्गको कुनै पनि स्थानमा बाढी पहिरोको क्षति नभएको उनले बताए।
काठमाडौँदेखि धुन्चेसम्मको मोटर मार्ग भने सहज रहेको र नियमित रूपमा यातायात सञ्चालन भइरहेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह