
काठमाडौ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कुल बहादुर गुरुङ नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
एनएमएको नयाँ कार्यसमिति चयनका लागि आउँदो भदौ ७ गते हुने निर्वाचनका लागि गुरुङ समूहका उम्मेदवारहरूले आज (आइतबार) आधिकारिक रूपमा नाम दर्ता गराएका हुन्।

अध्यक्ष पदका उम्मेदवार गुरुङले आफू नेतृत्व गरेको समूहमा आरोही, समावेशी र व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई समेटेर उम्मेदवारी दिएको जानकारी गराए।
गुरुङ नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टिका राम गुरुङ,प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा,
द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ,महासचिवमा विमल कुमार नहर्की,सचिवमा ङिमा दिकी शेर्पा,कोषाध्यक्षमा सुमी लामा
त्यस्तै, सदस्य पदहरुमा पुष्कर शाह, बल बहादुर सुयाल, माधव प्रसाद पाण्डे, हरि गोपाल प्रधान, सुदाश लामा, लाल बहादुर जिरेल, नुर्वु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, अशोक कुमार तामाङ, दिकी शेर्पा र गीता राई रहेका छन्।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह