
काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटड आर्सनलसँग १–० गोल अन्तरले पराजित भएको हो ।
युनाइटेडको महँगो आक्रमणपंक्तिलाई निस्तेज पार्दै आर्सनलले नयाँ सिजनको सुरुवात ३ अंकबाट गरेको छ । यस विपरित युनाइटेडको लामो समयम खराब लय भने कायमै रह्यो । आइतबार सम्पन्न खेलमा डिफेन्डर रिकार्डो कालाफियोरीले १३ औं मिनेटमा गरेको गोल आर्सनलाई ३ अंक दिलाउन प्रयाप्त भयो ।
यो जितसँगै आर्सनलले आफ्ना सम्भावित प्रतिद्वन्द्वी लिभरपुल र म्यानचेस्टर सिटीसँगै विजयी सुरुआत गरेको छ । युनाइटेडले यसपटक आक्रमणपंक्ति मजबुत बनाउन करिब २ अर्ब पाउन्ड खर्च गरेर ब्रायन म्बेउमो, म्याथेउस कुन्हा र बेन्जामिन सेस्कोजस्ता खेलाडी भित्र्याएको थियो । तर, खेलमा भने उनीहरुले प्रभाव पार्न सकेनन् ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै