
काठमाडौं । पहिलो हाफमै ब्रेनन जोनसन र जोआओ पल्हिन्हाले गरेका गोलमा टोटेनहम हस्परले म्यानचेस्टर सिटीलाई २–० ले हराउँदै प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । टोटेनहमका नयाँ प्रशिक्षक थोमस फ्राङ्कको नेतृत्वमा टोलीले उत्कृष्ट सुरुवात गरेको हो ।
इथिहाड स्टेडियममा पल्हिन्हाले आफ्नो पूर्ण डेब्यूमा गोल गर्दै गरे । ब्रेनन जोनसनले ३५ औं मिनेटमा पहिलो गोल गर्दै खेलको खाता खोले । सिटीको कमजोर खेललाई दण्डित गर्दै पल्हिन्हाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
गत साता वुल्भ्सविरुद्ध ४ गोल गरेको पेप ग्वार्डियोलाको टोली सिटीले यो साता निराशाजनक प्रदर्शन गर्यो । दुई खेलमा टोटनहमको ६ अंक भएको छ । उ तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम