
नेपालमा सन् २०२५ को अगस्ट महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अगस्ट महिनामा कुल ८८ हजार ६८० पर्यटकले नेपाल भ्रमण गरेका हुन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले वृद्धि हो। गत वर्षको अगस्टमा ७२ हजार ७१७ पर्यटक नेपाल आएका थिए।
तथ्यांकअनुसार, अगस्टमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतबाट ३५ हजार ५०५ जना पर्यटक नेपाल प्रवेश गरेका हुन्। त्यसपछि दोस्रो स्थानमा चीन रहेको छ, जहाँबाट ७ हजार ५३३ जना पर्यटक नेपाल आएका छन्।
यस्तै, अमेरिकाबाट ६ हजार ६८, श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ जना पर्यटक अगस्ट महिनामा नेपाल आएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह