
काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षति पुगेको हिमालयन बैंकको बत्तीसपुतली शाखामा रहेको लकर सेवा कमलादी सारिएको छ । तोडफोडपति अब यो सेवा अब बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयबाट उपलब्ध हुने भएको हो ।
भदौ २४ गतेको घटनामा शाखा कार्यालयमा ठूलो क्षति पुगेपछि सुरक्षित ढंगले सम्पूर्ण लकरहरू केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार बत्तीसपुतली शाखामा लकर सुविधा प्रयोग गर्दै आएका ग्राहकहरूले अब आफ्नो लकर सेवा कमलादीस्थित कार्यालयमै प्रयोग गर्नुपर्नेछ ।
यस्तै, दैनिक बैंकिङ कारोबार भने नजिकैका अन्य शाखाबाट गर्न सकिने व्यवस्था गरिएको छ । बत्तीसपुतली शाखासँग सम्बन्धित सम्पूर्ण ऋण कारोबार भने दरबारमार्गको हिटी दरबार शाखाबाट निरन्तरता दिने बैंकले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह