
काठमाडौं । जेनजी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाटका लागि गएका एक व्यक्तिको अस्थिपञ्जर फेला परेको छ।
जिल्ला प्रहरी परिसर,काठमाडौंका अनुसार फेला परेको शव रामेछापको खाडादेवी गाउँपालिका–६ स्थायी घर भई ललितपुर च्यासलमा डेरा गरी बस्ने २२ वर्षीय विकास रसाइलीको भएको प्रारम्भिक पुष्टि गरिएको छ। शव नजिकै फेला परेको एनसेलको सिमकार्डको परीक्षणपछि उनीको पहिचान खुलेको हो।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार, रसाइली भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा त्यहाँ पुगेको देखिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति