
काठमाडौं । अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले हालै सुरु गरेको ‘गुनासो मेलबक्स’ प्रणालीले छोटो समयमै उल्लेखनीय प्रभाव देखाएको छ। प्रणाली सुरु भएको जम्मा छ घण्टामै मन्त्रालयको गुनासो मेलबक्स र मन्त्री खनालको आधिकारिक इमेलमा १६६ वटा उजुरी र समस्या आएका छन्।
मन्त्री खनालका अनुसार तीमध्ये करिब दुई दर्जन इमेलको जवाफ तत्काल दिइसकिएको छ भने अधिकांश उजुरीमा कार्यवाही सुरु गरिएको छ। बाँकी इमेलहरूलाई पनि क्रमशः जवाफ दिने र आवश्यक कदम चाल्ने काम भइरहेको उनले बताएका छन्।
“अब समस्या लिएर सिंहदरबार धाउनुपर्ने आवश्यकता रहने छैन। आफ्ना गुनासो र समस्या इमेलमार्फत पठाए पुग्छ,” मन्त्री खनालले भने।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम