
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले स्थानीयका लागि छुट्याएको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म बिक्री खुला गरेको आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले प्रतकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ६३ हजार १२५ कित्ता आईपीओ आयोजना प्रभावित रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि बिक्री खुला गरेको थियो । बिक्री अवधिभर रीतपूवर्क आवेदन दिएका आवेदकमध्येबाट असोज ९ गते ३ हजार ७७७ जनालाई सम्पूर्ण आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम