
काठमाडौं । विश्व शेर्पा दिवस २०२५ को अवसरमा वर्ल्ड शेर्पा एप्स सम्बन्धी अनुशिक्षण तथा शेर्पा भाषा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । दिवसको अवसर पारेर यहि असोज २२ गते बुधबार उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम नेपाल शेर्पा संघको सघीय कार्यालय नारायणटारमा हुने छ । कार्यक्रम दिउसो साढे १२ बजेदेखि सुरु हुने शेर्पासंघका महासचिव लाक्पा जी शेर्पाले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा