
काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले कात्तिक १२ गतेका लागि छैठौँ साधारणसभाको मिति तोकेको हो ।
उक्त सभा पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सभा सुरु हुने छ । उक्त साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने पेश गरेको छैन । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २७ गते एक दिन बुक क्लोज गर्ने भएकाले असोज २६ गतेसम्म कायम सेयरधनी मात्रै उक्त सभामा भाग लिन सक्नेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता