
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने र साइत नहेर्नेका लागि भने बिहानदेखि मध्याह्नसम्म कुनै बाधा नरहेको समितिले जानकारी दिएको छ ।
तिहार अर्थात् यमपञ्चक पर्व कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ । सो दिन यमदीप दान र धनतेरस पर्व पनि मनाइनेछ । कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी तथा लक्ष्मीपूजा मनाइँनेछ ।
कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्मपूजा (म्ह पूजा) गरिनेछ । यसै दिन नेपाल संवत् ११४६ नयाँ वर्षको पनि शुरुवात हुनेछ र ६ गते भाइटीका मनाइँनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै