
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।
दुवै बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै बैंकले वितरण गर्न लागेको ५–५ प्रतिशत बोनस सेयर बापत मूल्य समायोजन गरेको हो । समायोजनपछि सिद्धार्थ बैंकको सेयरमूल्य प्रतिकित्ता ३४९.५२ रुपैयाँ कायम भएको छ । नेप्सेले बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३६७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।
त्यस्तै मूल्य समायोजनपछि सिटिजन्स बैंकको सेयरमूल्य प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ । नेप्सेले यस बैंकको अन्तिम कारोबार मूल्य २१२.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह