
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले भन्दा बढीले घटेर कारोबार भएको । आज नेप्से परिसूचक १.३४ अंकले घटेर २६७४.६९ विन्दुमा पुगेको हो ।
आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२३ अंक घटेको छ । आइतबार प्रि ओपन सेसनमा ६० स्टकको १६२ पटकको कारोबारमा ६ करोड ७ लाख ८१ हजार ६५ रुपैयाँ बराबरको १ लाख २७ हजार ५७२ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ । बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह