
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हो ।
कर्णालीले काठमाडौँविरुद्ध अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ । काठमान्डूले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । दिपेश कँडेलको स्थानमा भीम सार्की सुरुवाती ११ मा परेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि