
काठमाडौं । एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पुस १९ गतेका लागि चौथो साधारणसभा आह्वान गरेको हो ।
उक्त सभा काठमाडौंको बुढानीलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले कम्पनीको नाम र ठेगाना परिवर्तन गर्ने, प्रिमियम मूल्यमा सेयर जारी गर्नका लागि प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने विशेष पस्ताव पारित गर्ने छ । त्यस्तै अध्यक्षल प्रस्तुत गर्ने सञ्चालक समितिको प्रतिवेदन लगायत पारित गर्ने एजेण्डा रहेका छन् ।
फेसबुक प्रतिक्रिया












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम