
काठमाडौं । रेमिट हाइड्रो लिमिटेडको साधारणसभा पुस १८ गतेका लागि आह्वान गरिएको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चाल समितिका बैठकले ११ औँ साधारणसभा पुस १८ गतेका लागि गर्ने निर्णय गरेको हो ।
उक्त सभा नयाँ बानेश्वरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउसो ३ बजेदेखि सुरु हुने छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन, आयोजना निर्माका लागि सहवित्तीयकरण सम्झौता बमोजिम कम्पनीले लिने ऋण अनुमोदा गर्ने र स्वतन्त्र सञ्चाक नियुक्तिको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को सञ्चाल समितिको प्रतिवेदन उपर छलफल गरेर पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात पारिवर्नत सहित वित्तीय विवरण उपर छलफल गरि स्वीकृति गर्ने लगायतका एजेण्डा रहेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक