
काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आर्मीमा प्राविधिक, हवाई, विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूमा ३८८ जनाका लागि नयाँ भर्ना खुलाएको हो ।
सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ्ग, अन्य प्राविधिक, अन्य हवाई, लेखा, पुजारी, कर्मचारी समूहमा नयाँ भर्ना खुलाएको हो । यसमा आज मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
दरखास्त नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भर्याङ्ग, स्वयम्भुमा पेश गर्नु पर्नेछ । सम्बन्धित समूहहरूका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।


फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल